सांसदहरुले उठाएका प्रश्नमा सरकार गम्भीर भएनः सांसद गौतम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सांसदहरुले उठाएका प्रश्नमा सरकार गम्भीर नबनेको बताएका छन ।

मंगलवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हून   । उनले राष्ट्रिय सभामा गम्भीरतापूर्वक उठेका विषयहरुका बारेमा सरकारले आवश्यक ध्यान दिनुपर्ने बताए । उनले प्रधानमन्त्रीले आफूलाई समय नदिएको भन्दै समय मिलाएर बोलाए छलफल गर्ने बताए । उनले जनता रोइरहेको, बर्बादी भएको कुरा सरकारले नसुनेको बताए ।

सांसद गौतमले सडक दुर्घटना न्युनिकरणका लागि आवश्यक पहल थाल्न आग्रह गरे।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।