जसपाका मन्त्रीले प्रचण्डलाई बुझाए राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जनता समाजवादी पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले शुक्रबार  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा पत्र बुझाएका छन्।

जसपाले प्रचण्ड नेतृत्त्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उसका मन्त्रीहरुले राजीनामा बुझाएका हुन्।

सरकारमा जसपाबाट स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादव‚ वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडी र स्वास्थ्य राज्यमन्त्री हसिना खान थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।