चार हजार रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । गत शुक्रबार प्रतितोला १ लाख ४५ हजार रुपैयाँ कायम भएर नयाँ रेकर्ड राखेको सुनको मूल्य आज तोलामै ४ हजार रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको प्रतितोला १ लाख ४१ हजार रुपैयाँ कायम भएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ३ रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य ७५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ८२५ सय रुपैयाँ कायम भएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।