सुहाङको उम्मेदवारी दर्ता,प्रस्तावक रवीन्द्र र समर्थक माओवादीका धीरेन्द्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  इलाम क्षेत्र नम्बर २ मा हुन गइरहेको उपनिर्वाचनमा वाम गठबन्धनका सुहाङ नेम्बाङले मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेका सुहाङका प्रस्तावकमा रामप्रसाद सुवेदी र समर्थकमा धीरेन्द्र शर्मा रमण रहेका छन् । 

सुवेदी एमालेबाट सोही क्षेत्रमा उम्मेदवारको आकांक्षी समेत थिए। धीरेन्द्र भने माओवादी केन्द्रबाट उम्मेदवारका लागि सिफारिस समेत भएका थिए। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि एमाले र माओवादीबीच निर्वाचनमा सहकार्य गर्ने समझदारी बनेको छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।