राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन चैत २८ गते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन चैत २८ गते बुधबार हुने भएको छ।

राष्ट्रिय सभाको बुधबारको बैठकमा अध्यक्ष नारायण दाहालले राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन २८ गते हुने जानकारी गराएका थिए।

उनले निर्वाचन कार्यक्रम प्रकाशन गर्न संसद सचिवालयलाई निर्देशन दिए। उपाध्यक्ष उर्मिला अर्यालले चैत १५ गते राजीनामा दिएपछि उक्त पद खाली छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।