सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्धारा साधारण सभा आह्वान, ११ % नगद लाभांश वितरण गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण सभा आह्वान गरेको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्ताहरुलाई वितरण गर्ने लाभांशको प्रस्ताव पारित गर्न ३० औं वार्षिक साधारण सभा बोलाएको हो।

फागुन ३० गते लिसारा रिसेप्सन, भगवती बहाल मा हुने सभाले हाल कायम चुक्ता पूँजीको ११ % हुन आउने ३० करोड ८७ लाख बराबरको नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने बताइएको छ।

हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ८० करोड छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।