काठमाडौं । वीपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान धरानबाट प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइराला फोटो सारिएकोमा तरुण दलले आपत्ति जनाएको छ । उपकुलपतिको निर्देशनमा पहिला राखिएको स्थानबाट फोटो सारिएको भन्दै आपत्ति जनाएको हो ।
तरुणदलका अध्यक्ष जितजंग बस्नेतले एक विज्ञप्ति जारी गर्दै उक्त फोटो सोहि स्थानमा नराखे तरुणदल आन्दोलनमा उत्रने चेतावनी दिएको छन् । उक्त परिस्थितको जिम्म उपकुलपतिले लिर्नु पर्ने चेतावनी समेत दिएका छन् । ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
Comment