गाजामा सबैखाले हिंसा रोकिनुपर्छ : गुटेरेस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेरेसले गाजा र वरपरका क्षेत्रमा तनाव कम गर्ने उपाय खोजी गर्न आह्वान गरेका छन्। उनले तत्काल तनाव कम गर्ने उपायको बारेमा खोजी गर्न आह्वान गरेको बताए । 

आफूले गाजा क्षेत्रलाई थप हिंसाबाट जोगाउन तत्काल कदम चाल्न आह्वान गरिरहेको उनले बताए। उनले राष्ट्रसंघले गाजामा बढ्दो आवश्यकता सम्बोधन गर्न खोजिरहेको दाबी गरे।

उनले कब्जा गरिएको वेस्ट बैंकको बिग्रँदै गएको स्थितिमा आफू केन्द्रित रहने  बताए। गुटेरेसले प्यालेस्टिनी जनताको अपरिहार्य अधिकारको अनुभुति र न्याय तथा दिगो शान्ति र स्थिरतामा आवश्यक ध्यान दिनुपर्ने बताए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।