नुवाकोटका प्रहरी प्रमुख अबिनारायण काफ्ले सम्मानित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट । नुवाकोटका प्रहरी प्रमुख अबिनारायण काफ्लेलाई सम्मान र पुरस्कृत गरिएको छ ।

वुधबार डिभिजन बन कार्यालय नुवाकोटले एक कार्यक्रमको आयोजना गर्दै जिल्लाको बन तथा बन्यजन्तु अपराध नियन्त्रणको लागि जिल्ला प्रहरी कार्यालयले निभाएको भुमिकाको उच्च मुल्याङ्कन गर्दै प्रहरी प्रमुख काफ्लेलाई सम्मान र पुरस्कृत गरेको हो ।

डिभिजन बन कार्यालयले प्रहरी प्रमुख काफ्लेलाई प्रशंसा पत्र सहित नगद १० हजार रुपैयाँसहित सम्मान गरेको हो ।

सम्मानित हुनुभएका काफ्लेले पुरस्कार र सम्मानले आफुलाई थप राम्रो काम गर्न हौसला मिलेको बताउनुभएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।