मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
परिश्रमलेकाममा सफलत प्रफ्त हुनुको साथै वैदेशिक कार्यवाट मनग्य धन आर्जन गर्न
सफलहुने सम्भावना छ शत्रु परास्तहुने मनोबल बढने समयमा निर्णय हुदा काम सफल
हुने योग
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
परिश्रमलेअघिबढेर काम गर्दा धन लाभको प्रयासमा सफलभै सुख पाउने योग परिवार बाट उचित
सहयोग मिल्ने शत्रु पराजय भै समस्या सामाधान गरेर अघिवढ्दा प्रायस सफल
हुनेछ
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
बुध्दिलेबाटो सहि नलिने हुदा अरुले आलोचना गर्ने र मनोबल घट्ने धन माल हराएर मन
खिन्न हुनेछ सरिरमा आलस्यता बढने गरेका काममा सफलता नपाउने अरुको मन सजिलै
जित्न नसकिने
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
मनमाद्विविधा बढने काम अधुरा रहने तथा नयाँकाममा अवरोध आउने योग भएकोले
महत्वपूर्ण काम नगर्नुहोला घरेलु काममा अरुचि बढने मित्रले साथ नदिने
परिवारले सहयोग नगर्ने योग
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
शुभसमाचार सुन्न पाइने ठूला व्यक्तिको साथ अन्तरकृया गरेर लाभ हासिल गर्न
सकिने भएकोले सकृय रहनु होला महत्वपूर्ण काम लाइ अघि बढाउनु राम्रो अरुले
आफ्नु कुरा राम्रोसङ्ग सुन्ने भएकोले निर्धक्क अघिबढ्नु वेश
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
महत्वपूर्ण काममा आउने अवरोधले मनोवल घट्ने काममा अरोध आउने र मनमा चिन्ता बढने
योग विस्वासमा ठूला व्यक्तिको साथ नपाएर अघिबढने असहज हुने भएकोले
महत्वपूर्ण काम आज नगर्नुहोला बोलिको
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
उच्चविचार बढनाले सोचेको काममा सफलभै धन लाभहुने अरुको विस्वास आफुमा राख्न
सकिनेछ महत्व पूर्ण काम धेरै गर्नुहोला मनोबल बढने काममा सुधार आउनेछ ठूला
व्यक्तिको साथ पाउने योग
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
पुरानाअप्ठ्यारा पुनरोक्ति हुने सामाधनको बाटो नपाउने समयहो आँटेका काममा सफलता
मिल्नेछैन । विस्वास अरुको जित्न नसकिने धन नासपनि हुनेछ धैर्य गर्नु उचित
हुनेछ
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
राज्यकोकाममा लागेर सफलभै मन प्रसन्न हुने योगछ आँटेको काममा सफलता पाउनाले मनोबल
बढ्नेछ धन मनग्य कमाउने अवसर मिल्नेछ अरुको विस्वास जित्न सकिनेछ
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
सयमवलियो हुनाले मनोवल बढ्नेछ सरिरमा स्फुर्ति बढ्नेछ सानै प्रयासगर्दा पनि
महत्व पुर्ण काममा सफल हुने योग ठूला व्यक्तिको सहयोगले राज्यवाट सम्मान
मिल्नेछ अरुको विस्वास जितेर अघि बढ्न सकिनेछ
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
अशुभसमाचार सुने मन खिन्न हुनेछ गरेकाम सजिलै पार लाग्नेछैनन प्रेममा पिढा
हुने र भेट घाटमा अरुको सहयोग नपाउने धार्मिक कार्यमा अरुचि बढ्ने योग
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
परिश्रमलेपनि कार्यमा सफलता मिल्नेछैन धन नासपनि हुनेछ यात्रा गर्ने अवसर मिल्नेछैन
व्यपारमा हानि हुने योगछ स्वास्थ कम्जोर हुनुको साथै आर्थिक कठिनाइ बढ्ने
मन अशान्त हुने योग

Comment