अब भिजिट भिसामा ओमान गएकाले वर्किङमा परिवर्तन गर्न नपाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अब भिजिट भिसामा ओमान जानेले भिसा परिवर्तन गरी वर्किङ भिसा बनाउन नपाउने भएका छन्।

ओमानको मस्कटस्थित नेपाली दूतावासले अक्टोबर ३१ देखि पर्यटन भिसा वा भिजिट भिसामा ओमान पुगेपछि भिसाको प्रकार परिवर्तन गर्न नपाउने जनाएको हो।

कसैले ओमानामा भिजिट भिसामा पुर्‍याएर रोजगारी दिलाउँछु भनेर आश्वासन दिएको भए समयमै सचेत हुन समेत दूतावासले आग्रह गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।