प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ ।  प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेको छ। 

मंगलबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक ०.४१ अंक घटेर १८७८.२८ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०१ अंक घटेको हाे।

यो सेसनमा १० स्टकको २ लाख ९० हजार ४०३ रुपैयाँ बराबरको ७८२ कित्ता सेयर कारोबार भएको छ। जसमध्ये ३ स्टकको मूल्य सो सेसनमा बढेको छ भने ४ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।