एनआईसी एशिया लघुवित्तको सेयर मूल्यमा लाग्यो सर्किट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एनआईसी एशिया लघुवित्तको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आइतबार कारोबार शुरु भएको आधा घण्टा नबित्दै सेयर मूल्य बढेर सर्किट ब्रेक लागेको हो ।

दोश्रो बजारमा कारोबार शुरू भएको पहिलो दिन जस्तै दोश्रो दिन पनि एनआईसी एशिया लघुवित्तको सेयर मूल्यमा सर्किट लागेको छ ।

आइतबार प्रतिकित्ता ३ सय ६४ रुपैयाँदेखि कारोबार शुरु भएको संस्थाको सेयर मूल्य सो अवधिसम्म ३६ रुपैयाँले बढेर प्रतिकित्ता ४ सय रुपैयाँ पुगेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।