कोटे अल इन वन रिसोर्टमा सांगितिक कार्यक्रम आयोजना हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालीहरुको महान् पर्व बडादशैँको अवसरमा काठमाडौँ टोखास्थित झोरमा रहेको कोटे अल इन वन रिसोर्टले सांगितिक कार्यक्रमको आयोजना गर्ने भएको छ। 

असोज २८ गते साँझ ३ बजेदेखि  ७ बजेसम्म सांगितिक कार्यक्रमको आयोजना गरीएको रिसोर्टले जनाएको छ। 

कार्यक्रममा सांगितिक प्रस्तुती दिनका चर्चित लोकदोहोरी कलाकार चन्दा खत्री र शेर थामी रिसोर्ट आउने भएका छन्। 

स्थानीय परिकारको स्वाद संरक्षण र प्रवर्धन गर्न सांगितिक कार्यक्रम आयोजना  गरिएको सञ्चालक कृष्ण पौडेलले जानकारी दिए । कार्यक्रमका लागि एकल टिकट २५ सय, युगल टिकट ४ हजार र परिवार टिकट ६ हजारको रहेको रिसोर्टले जनएको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।