इजरायलको युद्ध क्षेत्रबाट ३२ नेपालीको उद्धार (सूचीसहित )

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । इजरायली सेनाले जोखिम क्षेत्रस्थित बंकरमा रहेका ३२ नेपालीलाई सुरक्षित स्थानमा लगेको छ।

उद्धार गरिएकाहरूलाई इजरायली सेनाले नेपाली दूतावास रहेको तेलअविव क्षेत्रमा लगेको हो । केहीलाई भने बेतकाम क्षेत्रमा राखेको छ ।

१. रमेशबहादुर कार्की – बडिमालिका ७, बाजुरा

२. बिनोद प्रसाद शाह – गढिमाई ४, रौतहट

३. आभास भट्टराई – टीकापुर १, कैलाली

४. नरेश सिंह भण्डारी – कृष्णपुर २, कञ्चनपुर

५. लोकेन्द्र बिष्ट – मष्टामाण्डु ८, डडेल्धुरा

६. रोहित नायक – टीकापुर ६, कैलाली

७. निरञ्जन कुमार कुसहवा – पिपरीया ४, रौतहट

८. अरबिन कुमार चौधरी – दोधारा ९, कैलाली

९. उपेन्द्र जिसी – टीकापुर ९, कैलाली

१०. ओमप्रकाश उपाध्याय – धनगढी २, कैलाली

११. गणेश साउद – लम्कीचुहा १, कैलाली

१२. बादल सुवेदी – घोराही ४, दाङ

१३. प्रविण जिसी – सिम्ता २, सुर्खेत

१४. गणेशप्रसाद जोशी – मेलौली ५, बैतडी

१५. नबिन घिमिरे – बंगलाचुली ३, दाङ

१६. श्रेया तिवारी – रत्ननगर ४, चितवन

१७. बिपना जोशी – लम्किचुहा ७, कैलाली

१८. नारायण भुसाल – पयुं ५, पर्वत

१९. मनिषा खनाल – रेसुंगा २, गुल्मी

२०. लुईस रिजाल – गेरुवा ६, बर्दिया

२१. प्रमोद भट्ट – मेलौली ९, बैतडी

२२. अनुप अधिकारी – कमलामाई २, सिन्धुली

२३. समपर्ण आचार्य – तुल्सिपुर १२, दाङ

२४. निश्चल पाण्डे –टीकापुर १, कैलाली

२५. बिभुसा अधिकारी – भरतपुर १५, चितवन

२६. सुस्मा रेग्मी – बान्निगढी जैगढ २, अछान

२७. रचना चौधरी –टीकापुर १, कैलाली

२८. आशा मिश्र –लम्किचुहा ९, कैलाली

२९. कल्पना जोशी – गोदावरी २, कैलाली

३०. शिला कुमारी यादव – बढियाताल ३, बर्दिया

३१. साधना बोहरा – त्रिवेणी ५, सल्यान

३२. बिपिन सुवेदी – त्रिपुर ५, दाङ

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।