धरहराको अन्डर ग्राउन्डमा पार्किङ खुला, शुल्क तिर्न नपर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरपालिकाले दसैं, दिपावली, नेपाल संवत् ११४४ तथा छठ पर्वको अवधिभर धरहरा क्षेत्रभित्र रहेको भूमिगत पार्किङलाई नि:शुल्क बनाएको छ।

महानगरपालिकाले असोज २१ गते आइतबारदेखि धरहरा भूमिगत पार्किङ स्थलमा नि:शुल्क अस्थायी पार्किङ सञ्चालन गरेको जनाएको छ।

उक्त क्षेत्रमा नि:शुल्क पार्किङको व्यवस्था गरेसँगै सुनधारा लगायतका क्षेत्रमा दसैंका लागि किनमेल गर्न आउने ग्राहकहरुलाई सहज हुने महानगरले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।