उड्यन क्षेत्रको संस्थागत सुधारका लागि एडीबीको ५ अर्ब ९५ करोड सहयोग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एसियाली विकास बैंक (एडिबी) ले नेपालको उड्यन क्षेत्रको संस्थागत सुधारका लागि आर्थिक सहयोग गरेको छ । 

एडिबीले नेपाललाई  ५ अर्ब ९५ करोडको ऋण सहयोग उपलब्ध गराएको हो । उक्त ऋण सहयोग नेपालको नीतिगत साहयता अन्तर्गत नागरिक उड्डयन क्षेत्रको क्षमता विस्तारमा खर्च गर्ने जनाएको छ ।  

नेपालका तर्फबाट अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल तथा एडिबीका तर्फबाट मुख्तर खामदखानोभले सो ऋण सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।