पुनर्बीमा कम्पनीको सेयरमा बजार खुलेको तीन मिनेटमै पोजेटिभ सर्किट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको सेयरमा मूल्यमा बजार खुलेको तीन मिनेटमै सर्किट लागेको छ ।

यो साता दैनिक पोजेटिभ सर्किट लाग्दै आएको कम्पनीको सेयरमा बुधबार पनि निरन्तरता पाएको हो ।

मंगलबार ४८४ रुपैयाँमा कारोबार भएको कम्पनीको सेयर मूल्य आज बजार खुल्नसाथ करिब १० प्रतिशतले बढेर ५३२ रुपैयाँ पुगेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।