सात जना बिरामीमा कोरोना देखिएसंगै गंगालाल अस्पताल बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  शहिद गंगालाल राष्ट्रिय ह्रदय केन्द्रमा भर्ना  भएका सात जना बिरामीमा कोरोना पुष्टि भएपछि शहिद गंगालाल राष्ट्रिय ह्रदय केन्द्रले आकस्मिक बाहेकका सेवाहरु बन्द गरेको छ।

अस्पतालले एक सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको जनाएको छ। 

शहिद गंगालाल राष्ट्रिय ह्रदय केन्द्रले बिरामीमा कोरोना पुष्टि भएपछि थप संक्रमत नफैलियोस भनेर सतर्कता अपनाउन अस्पताल बन्द गर्नुपरेको जनाइएको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।