सुनचाँदीको मूल्य आइतबार स्थिर,कतिमा हुँदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बिहीबार र शुक्रबार लगातार घटेको सुनचाँदीको भाउ असार २१ गते आइतबार स्थिर बनेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला ९० हजार ५ सयमा कारोबार भएकोमा आज पनि सोहि मूल्यमा कोरोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला ९४० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।