इशान हस्पिटलकी डाक्टर श्रद्धा सिल्पकार पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । धापासीस्थित इशान हस्पिटलकी डाक्टर श्रद्धा सिल्पकार पक्राउ परेकी छिन्। ललितपुरको हात्तीबन निवासी सिल्पकारलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्लस टुको सर्टिफिकेट नक्कली भएको भन्दै पक्राउ गरेको हो।

यसअघि सीआईबीले डा. रामबाबु यादव, डा. रञ्जित यादव, डा. एलिना साह र डा. अमित चौधरीलाई पक्राउ गरिसकेको छ। 

नेपाली कांग्रेसका सांसद सुनिलकुमार शर्मासमेत गर्दा नक्कली शैक्षिक प्रकरणमा पक्राउ पर्नेको संख्या ६ पुगेको छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।