अमेरिकी डलरको भाउ स्थिर रहँदा बढ्यो युरो र पाउण्ड स्टर्लिङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तय गरेको छ।

 सोमबार अमेरिकी डलरको भाउ स्थिर। आइतबार १ डलरको खरिद दर १३२.२५ रुपैयाँ कायम हुँदा बिक्री दर १३२.८५ रुपैयाँ थियो। सोही दर आज पनि कायम छ।

यस्तै, सोमबार युरोपियन युरोको भाउ बढेको छ। आज १ युरोको खरिद दर १४५.६२ रुपैयाँ र बिक्री दर १४६.२८ रुपैयाँ कायम छ। सोमबार आइतबार १ युरोको खरिद दर १४४.६९ रुपैयाँ र बिक्री दर १४५.३५ रुपैयाँ थियो।

बेलायती पाउण्ड स्टर्लिङको भाउ पनि बढेको छ। आज २ पाउण्ड स्टर्लिङको खरिददर १६८.६२ र बिक्रीदर १६९.३८ रुपैयाँ कायम छ। आइतबार १ पाउण्ड स्टर्लिङको खरिददर १६७.९६ र बिक्रीदर १६८.७२ रुपैयाँ थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।