काठमाडौंका सबै सडकमा बत्ती, मुख्य चोकमा ‘हाइ मास्ट लाइट’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले  आगामी वर्ष महानगर क्षेत्र भित्रका सबै सडक र गल्लीमा सडकबत्ती जडान गर्ने योजना ल्याएको जानाकारी दिएकी छिन् । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै ‘उज्यालो सहर, मेरो महानगर’ कार्यक्रम मार्फत सडक बत्ती जडानका लागिएको बताइन्।  १०० वटा चोक अथवा क्षेत्रमा हाइ मास्ट लाइट जडान गरिने जानाकारी दिइन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।