बेलकोटगढीमा जग्गाको कित्ताकाट खुल्यो (सूचनासहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट ।  गत वर्ष २०७९ जेठ २३ मा संघीय सरकारले भू-उपयोग ऐन जारी गरेसगैं रोकिएको जग्गाको कित्ताकाट बेलकोटगढी नगरपालिकामा अब खुला भएको छ ।

कित्ता-कित्ता छुट्टाएर जग्गाको बर्गिकरण गर्न निकै चुनौतीपूर्ण रहेको जिम्मेवारी पूरागर्दै जग्गाधनीको जग्गाको तोकिएको मापदण्ड अनुसार कित्ताकाट गर्न सहज भएको छ भने यसबबाट नगरको आन्तरिक श्रोत बृद्विमा पनि टेवा पुग्ने छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।