काठमाडौंको ओमबहालमा भाइले गरे दाइको हत्या

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंको ओमबहालमा सोमवार राति एक पुरुषको हत्या भएको छ।

काठमाडौं महानगरपालिका वडा नम्बर २३ मा बस्ने ४५ वर्षीय सूर्य शाक्यको हत्या भएको हो। प्रहरीले हत्या अभियोगमा उनका भाइ २५ वर्षीय सुरज शाक्यलाई नियन्त्रणमा लिएको हो।

सोमवार राति दाजुभाइबिच झगडा हुँदा हथौडा प्रहार गरेर हत्या गरेको अनुसन्धानमा देखिएको छ। प्रहरीले मंगलवार बिहान सुरजलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।