रास्वपाका नेता र चिनियाँ टोलीबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता र चिनियाँ टोलीबीच बिहीबार भेटवार्ता भएको छ।

चिनियाँ दूतावासको टोली स्वतन्त्र पार्टीका नेतालाई भेट्न रास्वपा पार्टी कार्यालय बसुन्धारा पुगेको थियो।​ नेपालस्थित चिनियाँ दूतावासका डिसिएम वाङ शिनसहितको टोलीलाई रास्वपाका नेताले स्वागत गरेका थिए।

भेटमा पार्टीका उपसभापति डोलप्रसाद अर्याल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्य प्रतिभा रावल लगायतको सहभागिता रहेको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।