काठमाडौं । रायमाझीलाई आज अदालत उपस्थित गराइने भएको छ । म्याद थपका लागि आज अदालत लगिने प्रहरीले जनाएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझीलाई वैशाख २० गते पक्राउ पुर्जी जारी गरिएको थियो ।
रायमाझीका छोरा सन्दीप रायमाझीविरूद्ध पनि वैशाख २० गते पक्राउ पुर्जी जारी भएको थियो । उनलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ ।
Comment