पूर्वगृहमन्त्री खाँणलाई जिल्ला अदालत लगियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै नेपाली नागरिकसँग पैसा उठाएर ठगी गरेको प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई प्रहरीले अदालतमा उपस्थित गराउन लागेको छ। 

खाणलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट जिल्ला अदालत काठमाडौंतर्फ लगिएको छ।  

बुधबार बिहान पक्राउ परेका खाणमाथि थप अनुसन्धानका लागि अनुमति लिन प्रहरीले उनलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउन लागिएको हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।