ट्रकको ठक्करबाट दोलखामा एक जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिका-७ मा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

चरिकोटबाट सिंगटी गइरहेको बा ७ ख ६९१३ नम्बरको ट्रकले ठक्कर दिँदा आइतबार कालिञ्चोक गाउँपालिका-७ सित्काका ६९ वर्षीय गंगाबहादुर पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।