काठमाडौं । बागमती प्रदेशले कर तिर्ने समय थप गरेको छ ।
प्रदेश सरकारले कर तिर्ने म्याद असार मसान्तसम्म कायम गरेको हो ।
यस संगै सवारी साधन कर, घर जग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा गैर राजश्व दाखिला गर्ने समय असार मसान्तसम्म थप भएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
DOIB Reg. No.: 2295/077/78
Chairperson : Dipak Ghimire
Editor : Laxmi Ghimire
Comment