जनयुद्धमा मारिएकाहरू सहीद घोषणा, कुन जिल्लाबाट को-को परे ? (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले जनयुद्धका सहीदलाई राष्ट्रिय सहीद घोषणा गरि राजपत्रमा प्रकाशित गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार सरकारले राजपत्रमा नाम  प्रकाशित गरेको हो ।

गत फागुन १५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले जनयुद्धदेखि विस्तृत शान्ति सम्झौताको अवधिसम्म भएका सहीदहरूको नामावली राजपत्रमा प्रकाशित गरी राष्ट्रिय सहीदको मान्यता दिने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्को निर्णयपछि गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा पत्र पठाइ सहीदहरूको अभिलेख माग गरेको थियो । ७७ जिल्लाबाट प्राप्त सोही अभिलेखका आधारमा सहीदहरूको नामावली राजपत्रमा प्रकाशित भएको हो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।