कोरोना संक्रमण मुक्त हुनेको संख्या ५८४ पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न आइसोलेसनबाट ९६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

धरानबाट झापाका २८ पुरुष, ,दाङबाट बर्दियाका ४ पुरुष र जिल्ला अस्पताल दैलेखबाट १ महिला कोरोना संक्रमितनिको भएका हुन् ।

जनकपुरबाट ६ महिलासहित २६ जना पुरुषहरु डिस्चार्ज भएका छन्। बाँके कोहलपुर २२ जना र राप्तिसोनारी आइसोलेसनबाट ७ जना डिस्चार्ज भएका छन्।

धरानबाट झापाका २८ पुरुष, दाङबाट बर्दियाका ४ पुरुष र जिल्ला अस्पताल दैलेखबाट १ महिला कोरोना संक्रमण निको भएका छन्।

काठमाडौंबाट एक महिला डिस्चार्ज भएकी छन्। हलसम्म देशभरबाट कोरोना संक्रमण भई उपचार पछि निको हुनेको संख्या ५८४ जना पुगेको छ। जसमध्ये ५०७ र महिला ७७ रहेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।