काठमाडौं । नेपालमा थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित मध्ये २९२ जना पुरुष र ३१ महिला रहेका छन् । यस सँगै नेपालमा कुल संक्रमितको संख्या चार हजार ८५ पुगेको छ । यसैगरी निको भएर घर फर्कनेहरुको संख्या पनि ५ सय ८४ पुगेको छ ।
कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १५ पुगेको छ ।
Comment