गोदावरीबाट लागूऔषसहित दुई जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी  कैलालीको गोदावरीबाट लागूऔषध सहित दुई जना पक्राउ परेका छन्।

गोदावरी नगरपालिका–२ पहाड रोड नेचुरल होटल नजिकैबाट १ ग्राम ७०० मिलिग्राम लागूऔषधसहित दुई जना पक्राउ परेका हुन्।

डोटी जोरायल गाउँपालिका–४ का ३१ बर्षीय भिमबहादुर मडै र २५ वर्षीय उद्वबबहादुर बिक १ ग्राम ३०० मिलिग्राम लागूऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।