थपिए ३२३ जना कोरोना संक्रमित, संक्रमितको संख्या ३२३५

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ३२३ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेका हुन् । जसमा जना २८६ पुरुष रहेका छन् भने ३७ जना महिला रहेका छन् । 

नेपालमा हालसम्म संक्रमितमध्ये ३६५ जना उपचारपछि निको भएका छन्। नेपालमा हालसम्म संक्रमण देखिएकामध्ये ११ जनाको मृत्यु भएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।