पाल्पा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन लाख घूस घुस लिएको आरोपमा पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष देवेन्द्र पुनलाई नियन्त्रणमा लिएको छ ।
काठ लिलामीमा सहजीकरण गरिदिने भन्दै उपभोक्ताबाट रकम लिँदै गर्दा अख्तियारको टोलीले उनलाई घूससहित रङ्गे हात पक्राउ गरेको हो ।
पक्राउ परेका वडाध्यक्षलाई थप अनुसन्धानका लागि अख्तिायरको टोलीले बुटवल कार्यालयको हिरासतमा राखेको छ ।

Comment