चौतर्फी आलोचना भएपछि तत्काल कर उठाउने निर्णयबाट पछि हट्यो सरकार, असार ७ गतेसम्म म्याद थप (सूचनासहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले उद्योगी व्यवसायीसँग लिने करको म्याद असार ७ सम्मको लागि थप गरेको छ । 

चौतर्फी आलोचना भएपछि आन्तरिक राजश्व विभागले बुधबार नयाँ सूचना निकालेर कर तिर्ने समय बढाएको हो ।

सरकारले मंलगबार जेठ २५ गेतिभित्रै कर तिर्न ताकेता गरेपछि निजी क्षेत्र र जनस्तरबाट व्यापक दवाव भएको थियो ।बुधबार अर्थमन्त्रालयमा नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसँग भएको छलफल भएको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।