थप २२६ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको कुल संख्या १७९३ पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । थप २२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २२६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि गरेका हुन् ।

योसंगै कोरोना संक्रतिको संख्या १७९३ पुगेको छ भने २२१ जना निको भएर घर फर्किसकेका छन् ।  

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।