आइएमई जनरल इन्स्योरेन्सकाे लाभांश संशोधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले सेयरधनीलाई दिने लाभांश संशोधन गरेको छ ।

यसअघि इन्स्योरेन्सले आर्थिक वर्ष २०७८/ ०७९ नाफाबाट ६.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३४ प्रतिशत नगद सहित ६‍.८४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको थियो ।

इन्स्योरेन्सको बीमा प्राधिकरणको निर्देशन अनुसार यसआघिको लाभांशलाई संशोधित गरेर ६ प्रतिशत र कर प्रयोजनका लागि ०.३२ नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।