बाग्लुङमा भूकम्पकाे तीन झट्का महसुस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार राति बागलुङ जिल्लामा भूकम्पका तीन ठूला झट्का महसुस गरिएको छ ।

केन्द्रका अनुसार बागलुङ जिल्लामा ४.७, ५.३ तथा ४ रेक्टर स्केलका तीन भूकम्पको झट्का महसुस गरिएको हो ।

बागलुङ जिल्लाको अधिकारी चौरको वरपर गए राति १ः२३ बजे ४.७ तीव्रताको भूकम्प आएको थियो ।

‘२०७९/०९/१३ का दिन १ : २३ बजे बागलुङ जिल्लाको अधिकारी चौर वरपर ४.७ एमएलको भूकम्प आयो’, केन्द्रले ट्विट गर्दै लेखेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।