क्रिसमसमा सेल्सबेरीको ‘सेक्रेट शान्ता गिफ्ट’ योजना सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सेल्सबेरी डिपार्टमेन्ट स्टोरले क्रिसमसको अवसरमा सेल्सबेरीको ‘सेक्रेट शान्ता गिफ्ट’ योजना सार्वजनिक गरेको छ ।

यस योजना अनुसार सेल्सबेरीमा सामान खरिद गर्ने ग्राहकहरुले विभिन्न किसिमका सेक्रेट शान्ता गिफ्ट प्राप्त गर्न सक्नेछन् । सेल्सबेरीका अनुसार यस योजनामा ५ सय रुपैयाँदेखि ५० हजार रुपैयाँसम्मको सामान खरिदमा आकर्षक गिफ्टहरु प्राप्त गर्न सक्नेछन् ।

३१ डिसेम्बरसम्म सञ्चालन हुने यो योजना सेल्सबेरी तथा सेल्वेज पोखराका विभिन्न शाखाहरुमा लागू गरिने कम्पनीले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।