काठमाडौं । थप ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रलयका प्रवक्ता डा. विकास देवकोटाले थप ९० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएका हुन् ।
योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ७७२ पुगेको छ भने तीमध्ये अहिलेसम्म ४ जनाको मृत्यु भएको छ। १५५ जना संक्रमित निको भएर घर फर्किएका छन्।
Comment