रिलायन्स लाइफ इन्स्योरेन्स–बिएनसी अस्पताल सम्झौता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  रिलायन्स लाइफ इन्स्योरेन्स र बिर्तामोडस्थित बिएनसी अस्पतालबीच मेडिकल अन्डर राइटिङ सम्झौता भएको छ। सम्झौता कार्यक्रममा कम्पनीका अन्डराइटिङ विभाग प्रमुख एकराज पाठक, एरिया म्यानेजर क्षितिज घिमिरेका साथै स्थानीय ब्रान्च म्यानेजर उपस्थित थिए।

कम्पनीले इटहरीस्थित सनसाइन मेडिकल एन्ड डायनोसिस सेन्टर र विराटनगरस्थित ओम साई मेडिकल ल्याबसँग पनि मेडिकल अन्डर राइटिङ सम्झौता गरेको छ। ग्राहकलाई छिटो, छरितो र विश्वासिलो मेडिकल चेकअप सुविधा प्राप्त होस् भनी सम्झौता गरिएको कम्पनीले बताएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।