७२ जना कोरोना संक्रमीत थपिए , नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ७५ पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालमा थप ७२ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालय जारी गरेको विज्ञप्ति अनुसार कपिलवस्तु, काठमाडौं, बारा, रौतहट, सप्तरी, बर्दिया, दैलेखलगायतका जिल्लामा कोरोना संक्रमित फेला परेका हुन् ।

नेपालमा संक्रमितहरुको संख्या ६७५ पुगेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।