काठमाडौं ५: एमालेका ईश्वर पोखरेललाई पछि पार्दै कांग्रेसका प्रदीप पौडेलको अग्रता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । देशभर गतमणना जारी रहँदा तीन दलले सुरुवाती अग्रता लिएका छन्।

पछिल्लो मतगणनाअनुसार नेकपा एमाले, नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुवाती अग्रता लिएका हुन् ।

काठमाडौं क्षेत्र नम्बर ५ मा अहिलेसम्म १०० मत गणना गरिएको हो। नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेल २५ मतसहित अगाडि छन्।

यहाँ नेकपा एमालेका उम्मेदवार ईश्वर पोखरेल १८ मतसहित दोस्रोमा छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले ११, नेमकिपाका उम्मेदवारले ११, लौरो चिन्हमा ३, क्रस खुकुरीमा १, घन्टाघर चिन्हमा ७, क्यामेरा चिन्हमा ६, राप्रपाका उम्मेदवारले ११ मत ल्याएका छन्।

मतगणना जारी छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।