अब शुल्क तिरेर काेराेना परीक्षण गर्न पाइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कोरोना भाइरस संक्रमणको लक्षण नदेखिएकाले पनि पीसीआर तथा आरडीटीबाट जाँच गराउन पाउने भएका छन्।

परीक्षणको दायरा बढाउने भन्दै मन्त्रालयले अब तोकिएको सार्वजनिक स्वास्थ्य संस्थामा सशुल्क पिसिआर परीक्षण गर्न पाउने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटालेबताए ।

ती स्वास्थ्य संस्थाले आफ्नो मापदण्डअनुसार पिसिआर परीक्षणको शुल्क निर्धारण गर्ने मन्त्रालयले जनाएको छ।

‘यसअघि सरकारले कोरोना संक्रमित देशबाट आएका, संक्रमितको सम्पर्कमा पुगेका तथा लक्षण देखिएका मानिसलाई मात्रै कोरोना परीक्षण गर्ने निर्देशिका बनाएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।