विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ४५ लाख ३४ हजार ६७३

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या ४५ लाख ३४ हजार ६७३ पुगेको छ।

पहिचान भएका संक्रमितमध्ये हालसम्म तीन लाख सात हजार १०८ जनाको ज्यान गएको छ। १७ लाख ५४ हजार मानिस कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् ।

संक्रमि मध्ये १७ लाख ५४ हजार ५३ जना संक्रमण मुक्त भएका हुन् ।

अहिलेसम्म अमेरिकामा सबैभन्दा बढी १४ लाख ४२ हजार ९२४ जना संक्रमित भेटिएका छन् भने ८७ हजार ४९३ जनाको ज्यान गएको छ संक्रमितको संख्याका हिसाबले रुस दोस्रो स्थानमा छ।

त्यहाँ दुई लाख ६२ हजार ८४३ जना संक्रमित भेटिएकामा दुई हजार ४१८ जनाको मृत्यु भएको छ। बेलायतमा दुई लाख ३८ हजार संक्रमित भेटिएकामा हालसम्म ४३ हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।