काठमाडौं। काठमाडौं र कपिलबस्तुमा एक एक जना कोरोना संक्रमितका विरामी थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार बिहान सार्वजनिक गरको तथ्यांकमा काठमाडौंंको चन्द्रगिरि नगरपालिकामा ३२ वर्षिय पुरुष र कपिलबस्तुकी ६ वर्षिय बालिकाकामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।
योसँगै कोरोना संक्रमितको संख्या २४५ पुगेको छ ।
हालसम्म ३५ जना कोरोना संक्रमितको उपचार भएर घर फर्काइएको छ ।
Comment