प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक जारी छ । 

मन्त्रिपरिषदको नियमित बैठक सोमबार बस्ने गरेको भएपनि हिजो सोमबार नबसेकोले आज मंगलबार बसेको हो ।

बैठकमा यस वर्षको नीति तथा कार्यक्रम र अन्य नियमित विषयमा छलफल हुने बताइएको छ। 

सरकारले जेठ २ गते नीति तथा कार्यक्रम पेश गर्ने तयारी गरेको छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।