जंगली च्याउ खाँदा रसुवामा ११ जना बिरामी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा ।  जंगली च्याउ खाँदा उत्तरी रसुवाको पुरानो तातोपानी क्षेत्रमा ११ जना बिरामी भएका छन्।

जिल्ला अस्पताल धुञ्चेका मेडिकल अधिकृत डा. निरज फोजुका अनुसार जंगली रातो च्याउ खाई बिरामी परेका ११ जनामध्ये चार जनाको अवस्था गम्भीर छ । उनीहरूलाई थप उपचारका लागि बुधबार अपराह्न त्रिशुली अस्पताल लगिएको छ । 

उपचारका लागि अस्पताल आएका बिरामी लम्जुङ तथा रसुवाका रहेको डाक्टर फोजुले बताए। (रासस)

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।